Sources BBC Nepali

BBC Nepali

जब १०० वर्ष पुरानो फुटबल क्लब बन्द भयो
जब १०० वर्ष पुरानो फुटबल क्लब बन्द भयो
BBC Nepali - 2023-07-02  (1 year ago)

खेलाडी पलायनका कारण पश्‍चिम ट्यूनिशियाको एउटा १०० वर्ष पुरानो फुटबल क्लब बन्द भएको छ। यसले ट्यूनिशियाको भविष्यबारे के सङ्केत गर्छ?

Read More
रुसको वाग्नर समूह जस्ता भाडाका सेनाहरूले कसरी संसारभर काम गर्छन्
रुसको वाग्नर समूह जस्ता भाडाका सेनाहरूले कसरी संसारभर काम गर्छन्
BBC Nepali - 2023-07-02  (1 year ago)

रुसको वाग्नर समूह र अमेरिकाको एकेडेमी (विगतमा ब्ल्याकवाटर नामबाट परिचित) दुई यस्ता प्रख्यात भाडाका सेना (पीएमसी) उपलब्ध गराउने कम्पनी हुन् जो पछिल्ला...

Read More
भ्रष्टाचार मुद्दामा हदम्यादसम्बन्धी विवाद के हो
भ्रष्टाचार मुद्दामा हदम्यादसम्बन्धी विवाद के हो
BBC Nepali - 2023-07-02  (1 year ago)

भ्रष्टाचार मुद्दामा हदम्याद तोक्ने व्यवस्था विधेयकमा गरिएकोमा अहिले त्यसको पक्ष र विपक्षमा विभिन्न तर्कवितर्क भइरहेका छन्।

Read More
फ्रान्समा दङ्गा फैलिएपछि राष्ट्रपति माक्रोँको जर्मनी भ्रमण स्थगित
फ्रान्समा दङ्गा फैलिएपछि राष्ट्रपति माक्रोँको जर्मनी भ्रमण स्थगित
BBC Nepali - 2023-07-01  (1 year ago)

सत्र वर्षीय किशोरमाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि फ्रान्समा प्रदर्शनले उग्र रूप लिएको छ।

Read More
महाराष्ट्र: बसमा आगो लाग्दा २५ जनाको मृत्यु
महाराष्ट्र: बसमा आगो लाग्दा २५ जनाको मृत्यु
BBC Nepali - 2023-07-01  (1 year ago)

नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ।

Read More
किशोरको मृत्युपछि सुरू भएको आक्रोशका कारण फ्रान्सभर दङ्गा
किशोरको मृत्युपछि सुरू भएको आक्रोशका कारण फ्रान्सभर दङ्गा
BBC Nepali - 2023-07-01  (1 year ago)

सत्र वर्षीय किशोरमाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि फ्रान्समा प्रदर्शनले उग्र रूप लिएको छ।

Read More
दक्षिण कोरिया: सफलताको दबावका कारण बढ्दो आत्महत्या
दक्षिण कोरिया: सफलताको दबावका कारण बढ्दो आत्महत्या
BBC Nepali - 2023-07-01  (1 year ago)

दक्षिण कोरिया के-पप र सामसङजस्ता विश्‍वव्यापी कम्पनीहरूका लागि चर्चित छ। तर त्यहाँ दैनिकजसो ३६ जना मानिसहरूले आत्महत्या गर्छन्।

Read More
नागरिकता पाएपछि 'खुशीको सीमा नाघेका'हरूको कथा
नागरिकता पाएपछि 'खुशीको सीमा नाघेका'हरूको कथा
BBC Nepali - 2023-07-01  (1 year ago)

नयाँ व्यवस्थाअनुसार नागरिकता पाएपछि अब भावी योजना अगाडि बढाउन सक्ने भन्दै खुशी व्यक्त गरिरहेका छन्।

Read More
नारायणगढ-मुग्लिन पहिरो नियन्त्रणमा ‘एक अर्ब रुपैयाँ’ खर्च, तर नयाँ जोखिम झन् ‘चुनौतीपूर्ण’
नारायणगढ-मुग्लिन पहिरो नियन्त्रणमा ‘एक अर्ब रुपैयाँ’ खर्च, तर नयाँ जोखिम झन् ‘चुनौतीपूर्ण’
BBC Nepali - 2023-07-01  (1 year ago)

नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो नियन्त्रणको काममा करिब एक अर्ब रुपैयाँ खर्च भइसकेको र अझैँ ठूला जोखिमहरू देखा परेको अधिकारीहरूले जनाएका छन्।

Read More
नारायणगढ-मुग्लिन राजमार्गमा भीषण पहिरो, दु:खै दु:खमा यात्रु
नारायणगढ-मुग्लिन राजमार्गमा भीषण पहिरो, दु:खै दु:खमा यात्रु
BBC Nepali - 2023-06-30  (1 year ago)

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्धहुँदा बिहीबार अपराह्नबाट हजारौँ मानिसहरू सडकमै अलपत्र परेका छन्।

Read More
असार १५: नेपालभर देखिएको रोपाइँको रौनक, तस्बिरमा
असार १५: नेपालभर देखिएको रोपाइँको रौनक, तस्बिरमा
BBC Nepali - 2023-06-30  (1 year ago)

कहाँ कसरी मनाइयो असार १५? हेरौँ केही तस्बिरहरू

Read More
धान दिवस: जनसङ्ख्याको अनुपातमा नेपालमा उत्पादन कम
धान दिवस: जनसङ्ख्याको अनुपातमा नेपालमा उत्पादन कम
BBC Nepali - 2023-06-30  (1 year ago)

जनसङ्ख्याको अनुपातमा नेपालमा धानको उत्पादन कम हुने गरेका कारण धान निर्यात गर्नु परेको छ।

Read More
कोशीमा एमाले सरकारको बहुमत गुमेपछि नयाँ सरकार गठन अन्योलमा
कोशीमा एमाले सरकारको बहुमत गुमेपछि नयाँ सरकार गठन अन्योलमा
BBC Nepali - 2023-06-30  (1 year ago)

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रवार प्रदेशसभामा विश्वासको मत नपाएपछि यो प्रदेशमा नयाँ सरकार गठनबारे अन्योल देखिएको छ।

Read More
एमाले नेतृत्वमा बाँकी रहेको एक मात्र प्रदेश सरकारले गुमायो बहुमत, को बन्ला पाँचौँ मुख्यमन्त्री?

साउदी अरबमा अमेरिकी वाणिज्य दूतावासबाहिर ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
साउदी अरबमा अमेरिकी वाणिज्य दूतावासबाहिर ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
BBC Nepali - 2023-06-30  (1 year ago)

जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास भवनबाहिर गोली चल्दा नेपालीसहित दुई जनाको मृत्यु भएको थियो। उक्त घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ।

Read More
देशभर वर्षा, यस्तो छ नेपाली मनसुनसँग सोमाली हावाको साइनो
देशभर वर्षा, यस्तो छ नेपाली मनसुनसँग सोमाली हावाको साइनो
BBC Nepali - 2023-06-30  (1 year ago)

नेपालमा मनसुन भित्र्याउन सबैभन्दा पहिले सोमालियामा हावाहुरी चल्नुपर्छ र त्यो हावा भूमध्य सागर र हिन्द महासागर हुँदै दक्षिण एशियामा प्रवेश गर्छ।

Read More
कसले चलाइरहेको छ कोशी प्रदेश नामकरणविरुद्ध जारी आन्दोलन
कसले चलाइरहेको छ कोशी प्रदेश नामकरणविरुद्ध जारी आन्दोलन
BBC Nepali - 2023-06-29  (1 year ago)

परम्परागत राजनीतिक दलहरू अग्रपङ्क्तिमा नआईकनै महिनौँ चलिरहेको आन्दोलनले 'केही फरक सन्देश दिइरहेको' कतिपय विश्लेषकहरूको भनाइ छ।

Read More