कैयौँ देशले मृत्युदण्ड हटाएका छन् तर त्यस्तो सजाय दिइएका घटनाहरू भने विश्वभरि बढिरहेका छन्।
Read Moreकोशी प्रदेशमा पराजित हुँदा माओवादीभित्र देखा परेको चरम असन्तोषले प्रदेश र केन्द्रको सत्ता-गठबन्धन र राष्ट्रिय सभा अध्यक्षको चुनावमा कस्तो असर पार्ला?
Read Moreअमेरिकी सरकारले सार्वजनिक गरेको सूचीमा प्रहरी र सेनाका केही एकाइलाई सहयोग र तालिममा प्रतिबन्ध लगाइएको छ। आखिर किन?
Read Moreअब नेपालले सुपर सिक्समा समूह 'ए' का प्रतिद्वन्द्वीसँग सुपर सिक्समा खेल्ने छ। समूह 'ए' मा भारत, बाङ्ग्लादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह 'ए' बाट बाह...
Read Moreइजरेलविरुद्धको आदेशलाई अदालतले लागु गराउन सक्दैन र इजरेलले त्यसलाई लगभग अस्वीकार गर्नेछ। तर यो राजनीतिक रूपमा महत्त्वपूर्ण छ।
Read Moreपाकिस्तानले बिहीवार सन् २०२३ मा भारतले गुप्तचर परिचालन गरेर पाकिस्तानी भूमिमा आफ्ना दुई नागरिकको हत्या गरेको आरोप लगाएको थियो।
Read Moreराजस्व अनुसन्धान विभागले विदेशी मुद्राको कारोबारमा प्रयोग गरिएका ब्याङ्क खाताहरूको अनुसन्धान गर्ने क्रममा क्रिप्टोमा लगानी गरिरहेको पत्ता लागेको जनाएक...
Read Moreकडा प्रतिद्वन्द्वी अफगानिस्तानसँग शुक्रवारको खेलले यू-१९ विश्वकप क्रिकेटमा नेपालको आगामी यात्रा तय गर्ने छ।
Read Moreथाईल्यान्डमा भाइरल भएको एउटा भिडिओमा पतायाको सडकमा गुडिरहेको एउटा खुला कारमा घाँटीमा पेटी बाँधिएको एउटा सानो सिंह देखिन्छ।
Read Moreथाईल्यान्डमा भाइरल भएको एउटा भिडिओमा पतायाको सडकमा गुडिरहेको एउटा खुला कारमा घाँटीमा पेटी बाँधिएको एउटा सानो सिंह देखिन्छ।
Read Moreयसअघि परीक्षण नगरिएको विधिअन्तर्गत एलाबामाका केनेथ युजिन स्मिथलाई मास्कभित्रबाट नाइट्रोजन ग्यास दिएर मृत्युदण्ड दिइएको हो।
Read Moreयसअघि परीक्षण नगरिएको विधिअन्तर्गत एलाबामाका केनेथ युजिन स्मिथलाई मास्कभित्रबाट नाइट्रोजन ग्यास दिएर मृत्युदण्ड दिन लागिएको छ।
Read Moreअर्थतन्त्र शिथिल भएको बताइँदै गर्दा वित्तीय संस्थाका ऋण नतिर्ने वा चेक भुक्तान नहुने घटना ह्वात्तै बढेको आँकडाले देखाएका छन्।
Read Moreभारतबाट सुरुमा लगिएका बाँदरहरूलाई त्यहाँ अध्ययन गर्न थालिएको ८० वर्ष पुग्यो।
Read Moreभारतबाट सुरुमा लगिएका बाँदरहरूलाई त्यहाँ अध्ययन गर्न थालिएको ८० वर्ष पुग्यो।
Read Moreअर्थतन्त्र शिथिल भएको बताइँदै गर्दा वित्तीय संस्थाका ऋण नतिर्ने वा चेक भुक्तान नहुने घटना ह्वात्तै बढेको आँकडाले देखाएका छन्।
Read Moreसत्तारूढ दलहरूले गरेको तालमेलका कारण प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रिय सभामा अझ खुम्चिएको छ।
Read Moreनेपालका हिमालहरूमा यो साल केही वर्षयताकै कम परिमाणमा हिउँ रहेको अधिकारीहरूले बताएका छन्। त्यसको असर के हुनसक्छ?
Read Moreयुक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले बुधवार खसालिएको भनिएको विमानबारे अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन्।
Read Moreसाउदी अरबमा सात दशकपछि पहिलो पटक मदिरा पसल खुल्न लागेको छ। तर मदिरा किन्ने सुविधा केही विदेशीका लागि मात्र सीमित पारिने छ।
Read More