Sources BBC Nepali

BBC Nepali

फेरि अर्को बाल सुधार गृहमा तनाव, स्थिति सुधार्न सरकारले के गर्ला
फेरि अर्को बाल सुधार गृहमा तनाव, स्थिति सुधार्न सरकारले के गर्ला
BBC Nepali - 2023-09-22  (1 year ago)

भक्तपुर र वीरगन्जपछि बाँकेको बाल सुधार गृहमा भएको तनावले देशभरिका बाल सुधार गृहहरूको सुरक्षाबारे चिन्ता बढ्दै गर्दा मन्त्रिपरिषद्ले त्यसलाई सम्बोधन ग...

Read More
एशियाली खेलकुदमा यी दुई खेलाडीले बोक्ने छन् नेपालको झण्डा
एशियाली खेलकुदमा यी दुई खेलाडीले बोक्ने छन् नेपालको झण्डा
BBC Nepali - 2023-09-22  (1 year ago)

यसअघि पुरुषतर्फ ओलिल्पिक खेलमा भाग लिइसकेका पौडीका एलेक्जेन्डर शाहलाई नेपालको झन्डा बोक्न दिने भनिएको थियो। उनको नाम किन हट्यो?

Read More
क्यानडा-भारत तनावबारे अमेरिका बोल्योः सिख नेता हत्या प्रकरणमा 'विशेष छुट हुँदैन'
क्यानडा-भारत तनावबारे अमेरिका बोल्योः सिख नेता हत्या प्रकरणमा 'विशेष छुट हुँदैन'
BBC Nepali - 2023-09-22  (1 year ago)

खालिस्तान पक्षधर पृथक्तावादी सिख नेताको हत्याको विषयमा क्यानडाले अमेरिका र आफूसहित पाँच पश्चिमा देश सम्मिलित गुप्तचरी सूचना आदानप्रदान हुने एउटा समूहब...

Read More
तनाव र उच्च रक्तचापविरुद्ध लड्न ध्यान गर्ने बानी उपयोगी
तनाव र उच्च रक्तचापविरुद्ध लड्न ध्यान गर्ने बानी उपयोगी
BBC Nepali - 2023-09-22  (1 year ago)

संसारका एक अर्बभन्दा बढी मानिसहरूमध्ये चार जनामा एक जनालाई उच्च रक्तचापको समस्या छ। त्यसबाट जोगिएर आयु बढाउन के गर्नुपर्छ?

Read More
एशियाली खेलकुदमा आमाछोरी सुनिरा र निराको कथा
एशियाली खेलकुदमा आमाछोरी सुनिरा र निराको कथा
BBC Nepali - 2023-09-22  (1 year ago)

एशियाली खेलकुदमा सहभागी २५३ जना नेपाली खेलाडीहरूमा टेनिसकी सुनिरा थापा सबैभन्दा कान्छी हुन्।

Read More
क्यानडासँगको विवाद चर्किएपछि भारतद्वारा भिसा सेवा बन्द
क्यानडासँगको विवाद चर्किएपछि भारतद्वारा भिसा सेवा बन्द
BBC Nepali - 2023-09-21  (1 year ago)

भारतले आफ्ना नागरिकहरूलाई क्यानडा यात्रा गर्न वा त्यहाँ बसोबास गर्न 'उच्चतम सजगता अपनाउन' एक जरुरी सूचना जारी गरेको एक दिनपछि यस्तो निर्णय आएको हो।

Read More
शिक्षकहरूले विरोध गरेको विधेयकमा डीभी 'भर्न' र लेख 'लेख्न' नपाउने प्रावधान पनि
शिक्षकहरूले विरोध गरेको विधेयकमा डीभी 'भर्न' र लेख 'लेख्न' नपाउने प्रावधान पनि
BBC Nepali - 2023-09-21  (1 year ago)

शिक्षकहरूले संसद्‌मा दर्ता भएको 'विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक'को मस्यौदा बन्दैखेरि नै त्यसप्रति असहमति व्यक्त गर...

Read More
पाँच लाख वर्ष पुरानो काठको सामान भेटिँदा प्राचीन मानवबारे खुलेको रहस्य
पाँच लाख वर्ष पुरानो काठको सामान भेटिँदा प्राचीन मानवबारे खुलेको रहस्य
BBC Nepali - 2023-09-21  (1 year ago)

पुरातत्वविद्हरूले जाम्बियामा भेटेको पाँच लाख वर्ष पुरानो काठको संरचना किन चर्चामा छ?

Read More
शिक्षकहरूले विरोध गरेको विधेयकमा लेख 'लेख्न' र डीभी वा पीआर 'भर्न' नपाउने प्रावधान पनि
शिक्षकहरूले विरोध गरेको विधेयकमा लेख 'लेख्न' र डीभी वा पीआर 'भर्न' नपाउने प्रावधान पनि
BBC Nepali - 2023-09-21  (1 year ago)

शिक्षकहरूले संसद्‌मा दर्ता भएको 'विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक'को मस्यौदा बन्दैखेरि नै त्यसप्रति असहमति व्यक्त गर...

Read More
एशिया कप खेलेपछि नेपालको ब्याटिङ कति बलियो देखियो
एशिया कप खेलेपछि नेपालको ब्याटिङ कति बलियो देखियो
BBC Nepali - 2023-09-21  (1 year ago)

एशिया कप २०२३ का सबै खेलहरू सकिएपछि नेपालको क्रिकेट स्तरलाई विश्वस्तरमा कसरी हेरिएको छ?

Read More
केही सिखहरू किन भारतमा छुट्टै देश बनाउन चाहन्छन्
केही सिखहरू किन भारतमा छुट्टै देश बनाउन चाहन्छन्
BBC Nepali - 2023-09-21  (1 year ago)

क्यानडामा एक सिख पृथक्तावादी नेता मारिएको विषयका कारण भारत र प्रवासमा रहेका सिख समुदायबीच तनाव चुलिएको छ।

Read More
अमेरिकी डलरको भाउ सर्वोच्च बिन्दुमा, अब के होला
अमेरिकी डलरको भाउ सर्वोच्च बिन्दुमा, अब के होला
BBC Nepali - 2023-09-21  (1 year ago)

अमेरिकी डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रमा धेरै बेफाइदा र थोरै फाइदा छन्। तर यसको लगाम नेपालसँग छैन।

Read More
पश्चिमा देशहरू किन भारत र क्यानडाबीचको विवादमा डराइरहेका छन्
पश्चिमा देशहरू किन भारत र क्यानडाबीचको विवादमा डराइरहेका छन्
BBC Nepali - 2023-09-20  (1 year ago)

पश्चिमा कूटनीतिज्ञहरूलाई अहिले क्यानडा भारतबीचको विवादमा देशहरूले एउटाको पक्ष लिन सुरू गर्लान् कि भन्ने डर छ।

Read More
न्यूयोर्कमा सार्क ब्युँताउने नेपालको प्रयास 'विफल'
न्यूयोर्कमा सार्क ब्युँताउने नेपालको प्रयास 'विफल'
BBC Nepali - 2023-09-20  (1 year ago)

‍सन् २०१४ मा नेपालमा १८औँ शिखर सम्मेलन आयोजना भएपछि दक्षिण एशियाली क्षेत्रीय सङ्गठन सार्कको नेतृत्व हस्तान्तरण हुन सकेको छैन।

Read More
नेपालको संविधान निर्माण अमेरिका, दक्षिण अफ्रिका, फ्रान्स र भारतभन्दा 'महँगो'
नेपालको संविधान निर्माण अमेरिका, दक्षिण अफ्रिका, फ्रान्स र भारतभन्दा 'महँगो'
BBC Nepali - 2023-09-20  (1 year ago)

विश्वकै सबैभन्दा महँगोमध्येको भनिएको नेपालको संविधान निर्माणका लागि लागेको समयावधि पनि अन्य देशहरूको तुलनामा लामो थियो।

Read More
भारतको चन्द्र मिशनले पत्ता लगाएका कुरा कति महत्त्वपूर्ण
भारतको चन्द्र मिशनले पत्ता लगाएका कुरा कति महत्त्वपूर्ण
BBC Nepali - 2023-09-20  (1 year ago)

नासाकी एक पूर्व वैज्ञानिक मिला मित्रले चन्द्रयान-३ ले पत्ता लगाएका जानकारीहरू कति महत्त्वपूर्ण छन् भनेर व्याख्या गरेकी छन्।

Read More
नेपालमा १०३ थरी एन्टिबायोटिक रोक्ने निर्णय किन
नेपालमा १०३ थरी एन्टिबायोटिक रोक्ने निर्णय किन
BBC Nepali - 2023-09-19  (1 year ago)

एन्टिबायोटिकको व्यापक प्रयोग आफैँमा एक किसिमको महामारी बन्दै गएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ।

Read More
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो र भारतबीच आरोप प्रत्यारोप
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो र भारतबीच आरोप प्रत्यारोप
BBC Nepali - 2023-09-19  (1 year ago)

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत संलग्न रहेको आरोप लगाएपछि भारतले के भन्यो?

Read More
चेतावनी दिएको भए लिबियामा बाढीका कारण मारिनेको सङ्ख्या घटाउन सकिन्थ्योः राष्ट्र सङ्घ
चेतावनी दिएको भए लिबियामा बाढीका कारण मारिनेको सङ्ख्या घटाउन सकिन्थ्योः राष्ट्र सङ्घ
BBC Nepali - 2023-09-14  (1 year ago)

संयुक्त राष्ट्रसङ्घका एक अधिकारीका अनुसार लिबियाको पूर्व र पश्चिममा अवस्थित सरकारहरूले अन्तर्राष्ट्रिय सहायताका लागि अह्वान गरेका छन् र एकअर्कासँग समन...

Read More
६० केजी सुन तस्करी: २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
६० केजी सुन तस्करी: २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
BBC Nepali - 2023-09-13  (1 year ago)

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कैयौँ विदेशीसहित २९ जनाविरुद्ध सङ्गठित अपराधको मुद्दा चलाउन सिफारिस गरेको छ।

Read More