Sources BBC Nepali

BBC Nepali

टीग्रेमा गर्भवती महिला खानेकुरा माग्न बाध्य

BBC Nepali - 2023-08-27  (1 year ago)

इथियोपियाको उत्तरी टीग्रे क्षेत्रमा खाद्य सहायता स्थगित भएपछि कम्तीमा १,४०० जनाको भोकमरीका कारण मृत्यु भएको एक अधिकारीले बताएका छन्।

Read More
युक्रेनका लागि एफ-१६ लडाकु विमान किन महत्त्वपूर्ण
युक्रेनका लागि एफ-१६ लडाकु विमान किन महत्त्वपूर्ण
BBC Nepali - 2023-08-27  (1 year ago)

संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा निर्मित उच्चकोटिका लडाकु विमानहरू दुईवटा युरोपेली देशहरूबाट युक्रेनमा पठाउन स्वीकृति दिएको छ।

Read More
अल्जाइमर्स पीडित श्रीमतीको स्याहारमा यसरी जुटेका छन् राजनीतिकर्मी चित्रबहादुर
अल्जाइमर्स पीडित श्रीमतीको स्याहारमा यसरी जुटेका छन् राजनीतिकर्मी चित्रबहादुर
BBC Nepali - 2023-08-27  (1 year ago)

राजनीतिकर्मी चित्रबहादुर केसीकी श्रीमती अल्जाइमर्स रोगबाट पीडित बनेकी छन्। उनको स्याहारमा केसी यसरी जुटेका छन्।

Read More
गर्भपतन हुँदा ‘पखाला लागेको बहाना’: आरामका खातिर जागिर गुमाउँदै छन् महिला
गर्भपतन हुँदा ‘पखाला लागेको बहाना’: आरामका खातिर जागिर गुमाउँदै छन् महिला
BBC Nepali - 2023-08-27  (1 year ago)

गर्भपतनपछि भोग्नु पर्ने शारीरिक तथा मानसिक कष्टसँगै सामाजिक आरोप चुनौतीपूर्ण बनेको कतिपय महिलाहरूको अनुभव छ। 'यस्तो परिस्थितिसँग जुध्न गर्भपतन' बिदाको...

Read More
धरानमा निषेधादेशबीच सुरक्षाकर्मीको बाक्लो उपस्थिति

BBC Nepali - 2023-08-26  (1 year ago)

विभिन्न धार्मिक सङ्घसंस्थाले शनिवार धार्मिक र्‍याली आयोजना गर्ने तयारी गरेपछि धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

Read More
सुन तस्करी प्रकरणमा सीआईबीले गर्‍यो इन्टर्पोललाई पत्राचार

पछिल्लो ६० किलो सुन तस्करी प्रकरणमा ‘ठूलै अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्ने’ अनुमान भइरहँदा सीआईबीले उक्त कदम चालेको हो।

Read More
धरानमा निषेधादेशबीच सुरक्षाकर्मीको बाक्लो उपस्थिति, तरहराबाटै र्‍याली फर्कियो
धरानमा निषेधादेशबीच सुरक्षाकर्मीको बाक्लो उपस्थिति, तरहराबाटै र्‍याली फर्कियो
BBC Nepali - 2023-08-26  (1 year ago)

विभिन्न धार्मिक सङ्घसंस्थाले शनिवार धार्मिक र्‍याली आयोजना गर्ने तयारी गरेपछि धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

Read More
महिला विश्वकपमा चुम्बन प्रकरणपछि स्पेनी खेलाडीहरू आन्दोलनमा

महिला विश्वकप फुटबलको फाइनलमा इङ्गल्यान्डलाई पराजित गरेपछि स्पेनको अग्रपङ्क्तिकी खेलाडी एर्मोसोको ओठमा लुइस रुबिआलेसले चुम्बन गरेपछि उनको सर्वत्र निन्...

Read More
धरानमा निषेधादेशबीच सुरक्षाकर्मीको बाक्लो उपस्थिति, सार्वजनिक यातायात 'ठप्पप्रायः'
धरानमा निषेधादेशबीच सुरक्षाकर्मीको बाक्लो उपस्थिति, सार्वजनिक यातायात 'ठप्पप्रायः'
BBC Nepali - 2023-08-26  (1 year ago)

विभिन्न धार्मिक सङ्घसंस्थाले शनिवार धार्मिक र्‍याली आयोजना गर्ने तयारी गरेपछि धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

Read More
मदिरा नष्ट गर्न फ्रान्सले रु २८.५ अर्बभन्दा बढी खर्च गर्दै
मदिरा नष्ट गर्न फ्रान्सले रु २८.५ अर्बभन्दा बढी खर्च गर्दै
BBC Nepali - 2023-08-26  (1 year ago)

खपतभन्दा बढी उत्पादन हुनु र जीवनयापनको खर्च बढ्दै जानुले पनि मदिरा उद्योग मारमा परेको बताइन्छ।

Read More
पुटिन र प्रिगोजिनबीचको त्यो मित्रता जसले विद्रुप मोड लियो
पुटिन र प्रिगोजिनबीचको त्यो मित्रता जसले विद्रुप मोड लियो
BBC Nepali - 2023-08-26  (1 year ago)

सोभियत सङ्घ विघटनपछिको भद्रगोलको समयमा सुरु भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनबीचको मित्रताको अन्त्य अस्थिरता र...

Read More
तालिबानविरुद्ध गीत, र्‍याप र म्यूजिक भिडिओबाट आवाज
तालिबानविरुद्ध गीत, र्‍याप र म्यूजिक भिडिओबाट आवाज
BBC Nepali - 2023-08-26  (1 year ago)

विदेशमा रहेका अफगानहरूले तालिबानको विरोध गर्न गीति भिडिओहरू बनाइरहेका छन् र ती सामग्रीहरू सामाजिक सञ्जालमा चर्चित छन्।

Read More
भारत चन्द्रमामा पुग्दा नेपाललाई के फाइदा?
भारत चन्द्रमामा पुग्दा नेपाललाई के फाइदा?
BBC Nepali - 2023-08-26  (1 year ago)

चन्द्रयान प्रक्षेपणमा अवधारणागत रूपमा भारतको साझेदार रुस रहे पनि प्रविधि विकासमा यो भारतमै निर्मित भएकोले यसको छुट्टै महत्त्वका साथ मूल्याङ्कन गरिनुपर...

Read More
धरानमा सद्भाव खलबलिन नदिन ‘अगुवा’ अग्रसर, 'सतर्क' प्रशासन

BBC Nepali - 2023-08-25  (1 year ago)

पूर्वी सहर धरानमा जातीय, धार्मिक र सामाजिक सद्भाव बिथोल्न सक्ने गतिविधि के हुन् र सामाजिक एकता जोगाउन कस्तो पहल भइरहेको छ?

Read More
चन्द्रयान-३ को रोभरले चन्द्रमामा चाल्यो 'पहिलो पाइला'

BBC Nepali - 2023-08-24  (1 year ago)

चन्द्रयान-३ को ल्यान्डरबाट 'प्रज्ञान' नामक रोभर बिहीवार बाहिर ओर्लिएर चन्द्रमाको दक्षिणी ध्रुवमा हिँड्न थालेको छ।

Read More
भारतले पठाएको प्रज्ञान रोभर चन्द्रमाको सतहमा यसरी ओर्लियो
भारतले पठाएको प्रज्ञान रोभर चन्द्रमाको सतहमा यसरी ओर्लियो
BBC Nepali - 2023-08-25  (1 year ago)

चन्द्रयान-३ को ल्यान्डरबाट 'प्रज्ञान' नामक रोभर बिहीवार बाहिर ओर्लिएर चन्द्रमाको दक्षिणी ध्रुवमा हिँड्न थालेको छ।

Read More
भारतले पठाएको प्रज्ञान रोभर चन्द्रमाको सतह यसरी ओर्लियो

धरानमा सामाजिक सद्भाव खलबलिन नदिन ‘अगुवा’ अग्रसर, 'सतर्क' प्रशासन
धरानमा सामाजिक सद्भाव खलबलिन नदिन ‘अगुवा’ अग्रसर, 'सतर्क' प्रशासन
BBC Nepali - 2023-08-25  (1 year ago)

पूर्वी सहर धरानमा जातीय, धार्मिक र सामाजिक सद्भाव बिथोल्न सक्ने गतिविधि के हुन् र सामाजिक एकता जोगाउन कस्तो पहल भइरहेको छ?

Read More
मोदीले सीसँग एक्लै भेटे, भारत-चीन सीमामा तनाव घटाउन सहमति
मोदीले सीसँग एक्लै भेटे, भारत-चीन सीमामा तनाव घटाउन सहमति
BBC Nepali - 2023-08-25  (1 year ago)

भारतबाट प्रकाशित हुने एक पत्रिकाका अनुसार वार्ता हुँदा सी र मोदी कसैले पनि दोभासे वा टिपोटकर्ता राखेका थिएनन्।

Read More
खतरा मोल्दै आएका वाग्नर प्रमुखको अत्यासलाग्दो अन्त्य
खतरा मोल्दै आएका वाग्नर प्रमुखको अत्यासलाग्दो अन्त्य
BBC Nepali - 2023-08-25  (1 year ago)

येभ्गेनी प्रिगोजिन सवार ठानिएको निजी विमान दुर्घटना हुनुलाई उनको निकै उतारचढावपूर्ण जीवनको अत्यासलाग्दो र हिंसात्मक अन्त्यका रूपमा हेरिएको छ।

Read More