Sources BBC Nepali

BBC Nepali

खाना पकाउने ग्यासले अरू इन्धनको मूल्य कसरी प्रभावित पार्न सक्छ
खाना पकाउने ग्यासले अरू इन्धनको मूल्य कसरी प्रभावित पार्न सक्छ
BBC Nepali - 2023-07-23  (1 year ago)

नौ वर्षपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने स्वचालित मूल्य प्रणाली लागु गरेको छ। यो प्रणाली कति टिक्ला?

Read More
मौसमसम्बन्धी कैयौँ कीर्तिमान भङ्ग भइरहेका वैज्ञानिकहरूको चेतावनी
मौसमसम्बन्धी कैयौँ कीर्तिमान भङ्ग भइरहेका वैज्ञानिकहरूको चेतावनी
BBC Nepali - 2023-07-22  (1 year ago)

वैज्ञानिकहरूले विश्वमा अभूतपूर्व स्तरमा मौसम सम्बन्धी कीर्तिमानहरू भङ्ग भइरहेको भन्दै त्यसले आफूहरूलाई चिन्तित तुल्याएको जनाएका छन्।

Read More
पश्चिम बङ्गालमा महिलालाई निर्वस्त्र बनाएर दुर्व्यवहार गरिएको भिडिओ भाइरल
पश्चिम बङ्गालमा महिलालाई निर्वस्त्र बनाएर दुर्व्यवहार गरिएको भिडिओ भाइरल
BBC Nepali - 2023-07-22  (1 year ago)

नेपालको पूर्वी सीमासँग जोडिएको यो राज्यस्थित मालदामा भीडले दुई महिलालाई कुटपिट गर्नुका साथै उनीहरूको लुगा च्यातिदिएको भिडिओमा बाहिरिएको छ।

Read More
जब भाले ठानिएको गोरिलाले बच्चा जन्मायो
जब भाले ठानिएको गोरिलाले बच्चा जन्मायो
BBC Nepali - 2023-07-22  (1 year ago)

चिडियाखाना रेखदेख गर्ने कर्मचारीहरूका अनुसार उक्त गोरिलाले बच्चालाई दूध चुसाएको देख्नुअघि उनीहरूले त्यो पोथी भएको कुनै शङ्का गरेका थिएनन्।

Read More
नेपालको वित्तीय क्षेत्र अन्तर्राष्ट्रिय समुदायको निगरानीमा किन पर्छ
नेपालको वित्तीय क्षेत्र अन्तर्राष्ट्रिय समुदायको निगरानीमा किन पर्छ
BBC Nepali - 2023-07-22  (1 year ago)

सम्पत्ति शुद्धीकरणसम्बन्धी एसिया प्यासिफिक समूहले नेपालमाथि निरन्तर अनुगमन गरिरहेको छ। उसले भनेको नमाने के हुन्छ?

Read More
‘हाम्रो डुङ्गाको पेट्रोल रित्तियो र समुद्रको माझमा अड्कियौँ’
‘हाम्रो डुङ्गाको पेट्रोल रित्तियो र समुद्रको माझमा अड्कियौँ’
BBC Nepali - 2023-07-22  (1 year ago)

दक्षिणी सेनेगलमा बीबीसीको टोली काफुन्टिन नगर पुगेर गैरकानुनी रूपमा युरोप जानका लागि आप्रवासीले यात्रा सुरु गर्ने ठाउँमा मानिसहरूसँग कुराकानी गरेको छ।

Read More
‘म त उम्केर आएँ, फिरौती नतिरे अरू नेपाली साथीहरू बेचिन सक्छन्’
‘म त उम्केर आएँ, फिरौती नतिरे अरू नेपाली साथीहरू बेचिन सक्छन्’
BBC Nepali - 2023-07-22  (1 year ago)

आकर्षक रोजगारीको अवसरको खोजीमा म्यानमार पुगेपछि चरम यातना भोगेर नेपाल फर्किएका युवाको कहालीलाग्दो कथा।

Read More
सैनिकले घेरिएको सीमाबाट अमेरिकी सैनिक उत्तर कोरिया प्रवेश
सैनिकले घेरिएको सीमाबाट अमेरिकी सैनिक उत्तर कोरिया प्रवेश
BBC Nepali - 2023-07-22  (1 year ago)

उत्तर र दक्षिण कोरिया दुवै देशको कानुनी प्रतिबन्ध र सैनिकहरूको बाक्लो उपस्थितिका कारण यहाँको सीमा पार गर्न लगभग असम्भव ठानिन्छ।

Read More
'पुटिनले अझै वाग्नरका प्रमुखसँग बदला लिन सक्छन्'
'पुटिनले अझै वाग्नरका प्रमुखसँग बदला लिन सक्छन्'
BBC Nepali - 2023-07-21  (1 year ago)

येभ्गेनी प्रिगोजिनको विद्रोहले पुटिनले विकास गरेको शक्ति संरचनाको उल्लेख्य कमजोरी देखाएको सीआईए प्रमुख विलियम बर्न्सले बताएका छन्।

Read More
ललिता निवास प्रकरणमा सचिव राउतलाई थुनामुक्त गर्न आदेश
ललिता निवास प्रकरणमा सचिव राउतलाई थुनामुक्त गर्न आदेश
BBC Nepali - 2023-07-21  (1 year ago)

राउत सहित चार जनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिँदै थुनामा नराखि आफूहरूमाथि अनुसन्धान गर्न माग गरेका थिए।

Read More
सुन तस्करीको जालोमा अर्थतन्त्र: एक केजीमा गुम्छ रु १२ लाख राजस्व
सुन तस्करीको जालोमा अर्थतन्त्र: एक केजीमा गुम्छ रु १२ लाख राजस्व
BBC Nepali - 2023-07-21  (1 year ago)

सुन तस्करीमा अवैध, स्रोत नखुलेको अनि आतङ्कवादजस्ता गतिविधिमा मुछिएको धन लगानी भएको हुनसक्ने हुँदा यसलाई हलुका रूपमा लिन नहुने जानकारहरूले चेतावनी दिएक...

Read More
'पुटिनले अझै वाग्नरका प्रमुखसँग बदला लिन सक्छन्' – सीआईए प्रमुख
'पुटिनले अझै वाग्नरका प्रमुखसँग बदला लिन सक्छन्' – सीआईए प्रमुख
BBC Nepali - 2023-07-21  (1 year ago)

येभ्गेनी प्रिगोजिनको विद्रोहले पुटिनले विकास गरेको शक्ति संरचनाको उल्लेख्य कमजोरी देखाएको सीआईए प्रमुख विलियम बर्न्सले बताएका छन्।

Read More
राहुल गान्धीबारे बीजेपी नेतालाई भारतीय अदालतको 'नोटिस'
राहुल गान्धीबारे बीजेपी नेतालाई भारतीय अदालतको 'नोटिस'
BBC Nepali - 2023-07-21  (1 year ago)

मुद्दाको अर्को सुनुवाइ अगस्ट ४ का लागि तय गरिएको छ। उक्त सुनुवाइले आगामी निर्वाचनमा गान्धीले भाग लिन पाउने वा नपाउने र उनी पक्राउ पर्ने वा नपर्ने फैसल...

Read More
समुद्रमा फसेका ह्वेल शार्क यसरी मुक्त भए
समुद्रमा फसेका ह्वेल शार्क यसरी मुक्त भए
BBC Nepali - 2023-07-21  (1 year ago)

ह्वेल शार्क सबैभन्दा ठूलो प्रजातिका माछा हुन् र तिनको सङ्ख्या घट्दो क्रममा रहेको छ।

Read More
राजनीतिक सहमतिबिना नेपालले गोर्खा भर्तीबारे निर्णय नलिने
राजनीतिक सहमतिबिना नेपालले गोर्खा भर्तीबारे निर्णय नलिने
BBC Nepali - 2023-07-21  (1 year ago)

भारत सरकारले आफ्नो सेनामा भर्ती हुनेहरूलाई लक्षित गर्दै अग्निपथ योजना ल्याएपछि विगत तीन वर्षदेखि भारतीय सेनामा गोर्खा भर्ती रोकिएको छ। यो कहिले खुल्छ?

Read More
तस्करहरूले चाहेर मात्रै 'यत्रो सुन तस्करी गर्न असम्भव'
तस्करहरूले चाहेर मात्रै 'यत्रो सुन तस्करी गर्न असम्भव'
BBC Nepali - 2023-07-21  (1 year ago)

सुन तस्करीबारे बीबीसीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वअर्थमन्त्री युवराज खतिवडाले कुरा गरेको छ। उनीहरू के भन्छन्?

Read More
राहुल गान्धीको चुनावी भविष्य र जेल सजायबारे बीजेपी नेतालाई सर्वोच्च अदालतले जारी गर्‍यो 'नोटिस'
राहुल गान्धीको चुनावी भविष्य र जेल सजायबारे बीजेपी नेतालाई सर्वोच्च अदालतले जारी गर्‍यो 'नोटिस'
BBC Nepali - 2023-07-21  (1 year ago)

मुद्दाको अर्को सुनुवाइ अगस्ट ४ का लागि तय गरिएको छ। उक्त सुनुवाइले आगामी निर्वाचनमा गान्धीले भाग लिन पाउने वा नपाउने र उनी पक्राउ पर्ने वा नपर्ने फैसल...

Read More
सी जिन्पिङसँग भेट्ने १०० वर्षे किसिन्जर को हुन्
सी जिन्पिङसँग भेट्ने १०० वर्षे किसिन्जर को हुन्
BBC Nepali - 2023-07-21  (1 year ago)

विज्ञहरूले चीनमा किसिन्जरको विशेष छविका कारण उनी अमेरिका-चीन संवादमा अनौपचारिक माध्यम बनेको अनुमान गरेका छन्।

Read More
अवैध सुन बरामद भएपछि कहाँ जान्छ
अवैध सुन बरामद भएपछि कहाँ जान्छ
BBC Nepali - 2023-07-21  (1 year ago)

हङ्‌कङबाट लुकाएर ल्याइएको झन्डै १०० केजी सुन त्रिभुवन विमानस्थलबाहिर बरामद भएपछि धेरै जनामा अब त्यो सुनलाई के गरिन्छ भन्ने जिज्ञासा उत्पन्न भएको छ।

Read More
सी जिन्पिङसँग भेट्ने १०० वर्षे किसिन्सजर को हुन्